Posted by: instagram September 6, 2015
आज साँझ जर्सी सिटीमा तीजको रमझम चर्चित लोक एबं तीज गीत कि गायिका सुनिता दुलाल ( Sunita Dulal ) को बिशेष उपस्थिति र काउन्सिलवुमन एट लार्ज Joyce Watterman को प्रमुख आतिथ्यमा 'कारणका लागि महिला' (Women for Cause) ले आयोजना गर्दैछ। कम्मर मर्काउने होईन त?
Login in to Rate this Post:     0       ?        
तै जा भैरे तेरो पोस्ट हरु एटा उति हेर्दा नी तेइ गएर साडी लगाएर कम्मर मर्काउने जस्तै छ ।
Read Full Discussion Thread for this article