Posted by: sojoketo September 4, 2015
माया पाएकी केटी
Login in to Rate this Post:     0       ?        
धेरै सम्म फुच्चेको कथा नआउदा कता कता फुचेलाई Bhukampa ले पो लग्यो कि जस्तो डर मन मा खेलिरहेको थियो, Bhagwan लाई मुरी मुरी धन्यबाद फुचेलाई सकुसल राख्नु भएको मा. I wish your family to be I safe as well.
काठमाडौँ को गल्लि हरुमा. भौतारिरहेको छु म. सायद जीवनमा रहेका उत्तर्रहिन प्रस्नको उत्तर को खोजीमा.
ध्वसेय, एउटा अपराध बोकेर भाग्दै छु अनि माया पाएकी केटि जस्ता कथा हरुले मलाई सुधा बनि आफुलाई साकेत .सामू सुम्पिदॆउ justo लाग्छ. सुधा र sudha को sir को कथा मलाई आफ्नो कथा जस्तै लाग्छ.
फुच्चे साथि मुरी मुरी धन्यबाद तिम्रो लेख haruko lagi
आनन्द आउछ, मन हर्सित हुन्छ अनि हराउछु म आफैमा तिम्रा कथा haruko साथमा
Heartfelt gratitude 
Fucche saathi, k ca plan Timro katha harulai novel Sarah Sabai samAKCHEY PURYAUNE BAREMA.
Last edited: 04-Sep-15 04:01 PM
Last edited: 04-Sep-15 04:04 PM
Read Full Discussion Thread for this article