Posted by: omnipresent September 2, 2015
i-130 for father
Login in to Rate this Post:     0       ?        
हेल्लो साझा मित्र हरु,
मेरो बुवा हाल नेपालमा एक्लै हुनुहुन्छ, त्यसो भएर मैले बुवालाई यता अमेरिकामै झिकाउने निर्णय गरे, अमेरिकन सिटिजन ले आफ्नो बुवालाई I-१३० फारम भरेर बोलाउदा कति समय लाग्ला? मैले सकेसम्म छिटो बोलाउन पर्ने अवस्था छ / त्यसको लागि कति समय लाग्ला र के के डकुमेन्ट हरु चाहिन्छ, साझा प्रो हरुबाट यसो जानाकारी पाउ न
Read Full Discussion Thread for this article