Posted by: thebravesoldier September 2, 2015
चार वर्ष पछि नेपाल जादा एरपोर्ट मये लुटिए
Login in to Rate this Post:     0       ?        
साथिहरु,

आठ वर्ष पछि नुत्रलाईज अमेरिकान सीतिजन भए | अनि चार वर्ष भएछ नेपाल नगाको | नेपाल जाने मैइनद सेट उप गरए अनि नेपाल गए तर नेपाली एरपोर्ट मा ओन अरिवल विशा लिन पर्यो | गोजी बाट १०० दोल्लार्स को बिल निकालेर देये | बज्येले विशा दिया जस्तो गरेर पस्स्पोर्ट बन्द गरेर दियो | एरपोर्ट बाहिर गएर हेर्छु त विशा चाहिन | आज इल्लेगल्ली नेपाल मा बसिरहेको छु | हाम्रा बाजेले पहिला पहिला बिहार जादा लुटिने डरले होस पुराउनु भनत्ये आज काठमाडौँ एरपोर्ट नै बिहार भन्दा खत्तम भएछ |
Read Full Discussion Thread for this article