Posted by: instagram September 2, 2015
want my donation back from Pradhnamantri Kosh
Login in to Rate this Post:     0       ?        
चिक्ने !! त मुजी को नौटंकी मात्र हो ! तलाई नेपाली मन पर्दैन भने हामि बाट तादै बस ! तेस्तो गालि गर्न मन लाग्छ भने नेपाल मा बाउ आमा लाइ कल गर अनि गालि गर , तिनी हरु पनि नेपाली नै हुन् ! अझ हामि भन्दा पाखे तिनी हरु हुन् !
आएको १ -२ वर्ष भाको छैन मै अमरिकी मै खैरे जस्तो कुरा गर्छस त ! साझा मा अमेरिका को पासपोर्ट बोकेर बस्ने धेरै छन् भैरे त मात्र हैनस र जहा सम्म हाम्लाई लाग्छ त संग GC मात्र होला , त्यो पनि स्वास्नी को बाट जुन पोइल गइ सकी ! तेइ भएर मै हु भन्न छोड !
त पैले मुर्ख मात्र थिस मतलब लाग्दैन थियो अब चै मुजी पारो तताउन थालिस ! तेरो मुजी गालि सुन्न आको हो हामि ! नेपाली लाइ गालि गर्न आको रे ! राडी मुजी आइन हेर पैले , त पनि नेपाली होस् ! आफै ले आफै लाइ सराप पैले ! जिउ सुन्ग्यो भने अझ तेल गनाउछ होला हिरो बन्छास !
Read Full Discussion Thread for this article