Posted by: magorkhe1 September 1, 2015
होइन क हुन लागेको नेपाल मा
Login in to Rate this Post:     0       ?        
जात , जातियता, धर्म का आधारमा मानिसको चिनारी हुन थाले पछि का असर का कसर देखिएका हुन् |
गर्ने पर्यो नि भारतले : नंग्लामा चुरोट बेच्न राखे झैँ गरि भारतीय हरुलाई नागरिकता दिए पछि, नागरिक दुवै देशका छन् |

कुनै दिन यो पनि आउला : लौ हामि भारतमा मिल्छौ : भोट हालौ भने भने के गर्ने ?
Read Full Discussion Thread for this article