Posted by: thukka August 31, 2015
होइन क हुन लागेको नेपाल मा
Login in to Rate this Post:     0       ?        
थारु हरुको माग,
मदेशमा बस्नेको माग
भारत भनछ १ करोड जनाको सुरक्छा गर्नेछौ, मदेश मा गोलि नचला
dr k C आन्सान
मगरु हरुको माग
गृह मन्त्रि पागल जस्स्तो छ
हरे ८४ लागेको बुढो कुन बेला प्रधान मन्त्रि भैचस, दोर्सो बिहार नै बनाए नेपाल लै
Read Full Discussion Thread for this article