Posted by: Punter August 28, 2015
टेक्सासमा नेपालीले दोकानमा पसेको चोरको घाँटीमा गोली ठोकेपछि
Login in to Rate this Post:     0       ?        
पुन्तर ब्रो, ब्रोले पनि ह्यान्डगन किनेको छ ?
नाज ब्रो, हरियो पट्ट भएर नि बन्दुक किन्न मिल्छ र ?
म त नागिरक भए पछि लिने विचार गर्दै छु ब्रो !!!
Read Full Discussion Thread for this article