Posted by: magorkhe1 August 27, 2015
MONEY MAKER UGES LIMBU and WHITE PARTY
Login in to Rate this Post:     0       ?        
 औचित्यको कुरै नगर्नुस ?
कसैले सोध्ला जन्मको औचित्य के हो?
कसैले जवाफ देला : अनियोजित रतिकृयाको फल |

तेसैले औचित्यताको ग्यान हुने भए बिग्रलती धागा हरु साझामा हुने थिएन | YouTube मा देखिने चित्र चलचित्र देखि नंग्नचित्र यो साझामा टासी रहने थिएनन जसले जे जे टास्यो तेस्को स्तर र मानसिकता  टासिदेइएको कुरा तिनका हाम्रा भेजा ले थाहा पाउदैन |
 तर बढो ठुलो काम गर्यौ भनि सिना ( dhukure chhaati)  तन्काएर आफैले आफुलाई स्याबासी दिन पनि पछि पर्दैनौ |
तेसैले अरुको औचित्य सोध्ने तपाइको औचित्य के हो ? राजनीति माथि राजनीति, प्रश्न माथि महा प्रश्न को बौछार |
Last edited: 27-Aug-15 01:12 PM
Read Full Discussion Thread for this article