Posted by: magorkhe1 August 27, 2015
Tax services
Login in to Rate this Post:     1       ?         Liked by
यदि तपाइँ DV परेर आउनु भएको छ वा लामो समय बस्ने बिचार भए IRS को साइटमा गएर १०४० Instruction डाउनलोड गरेर फुर्सद भएको बेलामा पढ्ने | कसैले भनेको थियो ड्राइभर लाइसेन्स , काम पाउनु पछि IRS र ट्याक्स बारे जानकारी राख्ने जरुरि छ |
बद्रिजीको कुरा पढे पछि मेरो रिलेटिभ को कुरा झैँ लाग्यो : फलानोले एति फिर्ता पर्यो रे त्यो ठाउमा गएर फाइल गर्दा ( we tend to rely on second hand information) ? Expense देखाउन मिल्दैन |

२०१५ ट्याक्स Estimate
https://www.taxbrain.com/tax-estimator.asp

Last edited: 27-Aug-15 08:53 AM
Read Full Discussion Thread for this article