Posted by: instagram August 25, 2015
Look at this mofo
Login in to Rate this Post:     0       ?        
अब चै मेरो नि दिमाग तात्यो के ! के खान नौटंकी गरि राको ! यो मात्र हो अमेरिका छोडेर नेपाल जाने नेपाली !! कुन चै मुजी सबै छोडेर बेचेर नेपाल गएको हो र ! येह सन्तान लाइ टन्न कमाएर अब बुदेस काल मा उभिएर काम गर्न नसकेर मुन्तेको छ , आइले खुब देस भक्ति गर्छ ! तेस्को देस भक्ति कहाँ गएको ठो , उमेर हुदा ! अब सिदै गएर पशु पति वृद्धाश्रम मा भर्ना हुनु !
Read Full Discussion Thread for this article