Posted by: ugeslimbu August 25, 2015
tharus arrested for killings
Login in to Rate this Post:     0       ?        
4 from Tharu Community arrested for Kailali killing smile emoticon
सात सुरक्षाकर्मी र एक जना बालकको ज्यान जाने गरी भएको कैलाली घटनाका चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउको पुष्टि गर्दै उनीहरुमाथि छानवीन भइरहेको बताए। -
Read Full Discussion Thread for this article