Posted by: funtush August 25, 2015
Shristi Shrestha's rate 1 lakh
Login in to Rate this Post:     0       ?        
काठमाडौँ, भदौ ८ । मिस नेपाल हुनु अघि यि सुन्दरी गुमनाम थिइन् । तर अचानक मिस नेपाल भएको केही वर्षमा नै यिनले आफ्नो स्थाइ रेट कायम गरेकी छिन् । प्रसंग हो पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले एउटा म्युजिक भिडियोमा अभिनय गरे बापत एक लाख लिने भन्ने ।

मुम्बईमा टिसिरिजको एउटा गीत रिमेकमा काम गरेर फर्किएकी उनले नेपाली चलचित्रको गीतका लागि एक लाख रुपैयाँको लिन थालेको उनी निकट स्रोतले जनाएको छ । जुन रकम सुन्दरी श्रेष्ठले ‘माइतीघर’ चलचित्रको एउटा गीतका लागी लिएकी हुन् ।

उनले गायक प्रेमध्वज प्रधान र उपा मंगेस्करको ‘नमान लाज’ को रिमेकमा गीतमा उनले सो रकम पारिश्रमिक लिएकी हुन् । यसअघि उनले ५० देखि ८० हजार रुपैयाँ मात्रै लिँदै आएकी थिइन् ।

- See more at: http://www.etajakhabar.com/%e0%a4%b0%e0%a5%87%e0%a4%9f-%e0%a4%ac%e0%a4%a2%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a5%80-%e0%a4%8f%e0%a4%89%e0%a4%9f%e0%a4%be/#sthash.ezil4vOu.dpuf
Read Full Discussion Thread for this article