Posted by: ThahaChaena August 24, 2015
lord shiva
Login in to Rate this Post:     1       ?         Liked by
Well said Alias_
and
नासे मित्र ,
मलाइ पनि पूरानो यादहरुमा चुर्लुम्म डुबायौ यो भजन सुनाएर ... सानो छँदा (यस्तै ५-६ वर्षको हुँदा हो क्यार) रेडियोमा 'श्रीमान गम्भिर नेपाली' भनेर आउना साथ् रेडियो अगाडी सलाम गरेर उभियिन्थ्यो थाहा नि थेन के गित त्यो भनेर तैपनि एक फेर त्यो गित गाउँदा पुलिसदाइले सहरमा (हामि काठमान्डूको पूर्वीय भागको भए पनि मध्य काठमान्डूलाइ खै किन शहर भन्थ्यौं कुन्नि , मेरा हजुरबा अझै असन जना पर्यो भने सहर जना लागेको भन्नु हुन्छा ) सलाम ठोकेको देखेकोले सिको गरेको थिए मैले सायद .....

- थाहा छैन
Read Full Discussion Thread for this article