Posted by: magorkhe1 August 23, 2015
Ghaite gone!
Login in to Rate this Post:     0       ?        
पुराना एबम नब डन हरुलाई सन्देश : राजनीतिको झन्डामुनी बस्दैमा अजर अमर र कानुन बाट ब च्न सकिदैन | You will be punished one way or other way.
 गुण्डागिरी , अत्याचार , भ्रस्टाचार , डकैती , लुट गर्ने हरु जुनसुकै राजनीति अखडाको भए पनि सधैं बच्चाउदैनन अनी आफ्नो स्वार्थमा मार्न पनि लगाउछन र लगाईन्छ एस्लाई भनिन्छ राजनीति भित्रको राजनीति | कुक्त्रित्य को फल पाईन्छ ढिलो चाडो मात्र हो |
Last edited: 24-Aug-15 11:45 AM
Read Full Discussion Thread for this article