Posted by: magorkhe1 August 20, 2015
KILLING GHAITE घैँटे
Login in to Rate this Post:     0       ?        
वाह क्या घोत्ल्याई छ हाम्रा बिसेसग्यहरुको ? उत्कर्ष नतिजा को तयारीमा ? क्या पोज छ अनि फोटो खिच्ने को चातुर्यता तेस्तै छ |
राजनीति रुपैया पैसाको डम्फु खेल झैँ हो , कहिले पाखा कहिले काखा : जता जता जे जे गर्दा फाइदा हुन्छ तेसै गंरे मदारीका बाँदर / भालु झैँ |
Read Full Discussion Thread for this article