Posted by: IDK2013 August 17, 2015
माया पाएकी केटी
Login in to Rate this Post:     0       ?        
यस पछि डायरीमा एक पाना खाली छ। यो अध्याय नै हुनुपर्छ।
Great line
जीवनहरु कहिलेकाही यसै घट्ने गर्छन, सबै कुरा ब्यक्त गर्न सकिन्न तर ति घटाईहरु चाही उत्तिकै ब्याप्त हुन्छन स्मरणमा अरु लेखिएका घटना हरु जस्तै | त्यो आफु र कोही निश्चित आफ्नालाई मात्र थाहा हुन्छ |

त्यसैले हो कि खाली पाना?
Read Full Discussion Thread for this article