Posted by: Bhaktey August 14, 2015
माया पाएकी केटी
Login in to Rate this Post:     0       ?        
५-५ महिना पछि आएर पनि यती मात्र ?? यो त हात्तिको मुखमा जिरा भयो ..शुरु गर्न नपाइ सकिएछ
जे होस् फुच्चेले बिर्सेको रहेनछ खुसि लाग्यो ...सरासर अगी बढाउन अनुरोध गर्छु !!
Read Full Discussion Thread for this article