Posted by: instagram August 13, 2015
हिन्दु राष्ट्र किन? दलित, महिला र अन्य धर्म लाई दबाउन
Login in to Rate this Post:     1       ?         Liked by
हेर भैरे मेरो जिन्दकी मा अब केइ बाकि भएन तिमि जस्ता आँखा भाको आन्धा लाइ बाटो देखाउन , तिमि हरु भनेका माओबादि लाडाकु जस्तै होउ, ब्रेन washed , आन्दोलन पुरा भए पछि केके न पाइन्छ भनेर पछि लाग्ने , मिठा मिठा कुरा सुनेर के के न पाउछौ भनेर आन्दोलन गर्छौ र पछि प्रचंडे र बाबुराम ले धोका दिएर लोप्पा खुवाए पछि ये बेकार मा लागिएछ भनेर आफै लाइ धिक्कार्न , आइले लडाकु हरु लाइ भए जस्तै ! संसार मा केइ पनि राम्रो नराम्रो हुन्न तिम्ले कुन कोण बात हेर्छौ तेलले फरक पार्छ ! तर जुन कुरा ले धेरै मानिस लाइ राम्रो गर्छ , जुन कुरा हुदा धेरै लाइ फाइदा हुन्छ , तेललाई सहि ठानिन्छ ! हिन्दु धर्म पनि तेइ हो ! हिन्दु धर्म हुदा धेरै शान्ति हुन्छ , छुवा छूट छ तर तेस्को घेरो लाइ बिस्तारै शिक्ष्या ले हटाउन सकिन्छ तर भोलि हिन्दु धर्म नहुदा देस मा के हुन्छ त्यो सोच्न पर्छ ! अमेरिका ले सद्दाम हुस्सेन भएन भने इराक मा ठुलो विकास हुन्छ केके न हुन्छ भनेर खोजि खोजि मारेको हैन ! आइले इराक मा के भै राको छ ! तेस्तै हुन्छ नेपाल मा हेर्दै जाउ !
अब समय ले नै तिमि हरु लाइ बाटो देखाउछ !
प्रसङ्ग आइ हाल्यो . म नेपाल हुदा राज तन्त्र बिरोध हुदै ठो ! के के न हुन्छ भनेर खुब आन्दोलन मा हिडियो ! आइले एउटा राजा गए र टोली पिछे पार्टी पिछे जिल्लै पिछे राजा जन्मिए ! पैले को राजा एउटा थे, थोरै भए पनि देस को बारे मा सोच्थे , आइले सब आफ्नो भुडी भर्ने आफु खाने ! आइले मलाई बेकार मा हिदेछु भनेर सोच हुदै छ ! हुन त मा नहिडेको भए पनि त्यो आन्दोलन हुन्थो राज तन्त्र जान्थो तर मलाई आत्मा ग्लानि त हुन्न ठो ! तिम्लाई पनि पछि तेस्तै नहोस ! शुभकामना !
Read Full Discussion Thread for this article