Posted by: ThahaChaena August 7, 2015
Teej Songs Nowadays | अचेलका तीज गीतहरु | Comedy
Login in to Rate this Post:     1       ?         Liked by
साझामित्र ले भन्नु भएको कुरोमा के मैले पनि तेस्तै नै महसुस गर्छु।
किन लोक दोहोरीलाइ लोक गीत भनेर
यस्तरी चाहिने नचाहिने शब्द हालेर ,
लय झिकेर ,
लोक संस्कृति मिचेर ,
तीखो आवाज(noise )लाइ संगीतमा जब्बरजस्ती गनेर,
हे sssssssss बाट सुरु गरेर ,
हाम्लाई सजाय दिएका हुन् अन्जान छु। लोक गित त कुमार बस्ने , राम थापा , पाण्डव सुनुवार, मिरा राना, ज्ञानु राना, डिजे बरैली हरुले गाएका लाइ पो भन्न मिल्छ जस्तो लाग्छ। आजकाल किन बिकृतिले यस्तरी समातेको हो बुझे मरिजाम।
Read Full Discussion Thread for this article