Posted by: Bhinazu October 16, 2004
Ledas Zone
Login in to Rate this Post:     0       ?        
contd. हामी गीतको तालसंगै नाचिरहेका थियौँ। सर्मिला त दिनभरि किनमेल गर्दाको थकाइले होला, भुसुक्क निदाएर अलि अलि घुर्न थालिन्। मैले उर्मिलालाई बिस्तारै भने, �तिम्रि दिदी त निदाइसकी। थाकेर होला छोड्देऊ। बेड मिलाएर सारिदिउँला। हामी सुत्ने कता हो?� �गेस्ट रुम छ नि हजुरहरुलाई त�। उर्मिलाले मलाई गेस्ट रुम देखाउन लगिन्। �मिल्यो त मैले आज किनिदिएको ओमियागो तिमीलाई?� गेस्टरुममा पुगिसकेपछि मैले सुटुक्क सोधेँ। �मिलेको छ। लगाइसकेँ।�, उर्मिलाले लज्जालु श्वरमा उत्तर दिई। �खै हेरौँ न।�, मैले फेरि सोधेँ। उर्मिलाले संकोच मान्दै बिस्तारै सर्टको टाँक फुकाली र मैले दिउसो दिदीको आँखा छलेर किनिदिएको ब्रा देखाई। मेरा लोभी हातहरु सिमारेखा देखि अलिकति अगाडि पुगे र उर्मिलाको वक्षस्थलमा स्पर्श दिए। उर्मिला त लाजले भुतुक्क हुँदै भनी �छि, भिनाजु पनि! कस्तो मात्तिनु भा। अहिले दिदीले थाहा पाई भने। � � � (केही छिन खाटको चुईँ चुईँ चुईँकिने आवाज मात्र आयो।)�
Read Full Discussion Thread for this article