Posted by: rownyc August 4, 2015
MISS NEPAL USA
Login in to Rate this Post:     0       ?        
नेपालमा मिस नेपाल प्रतियोगिता सन १९९४ देखी शुरु भएको थियो। पहिलो मिस नेपालको उपाधी रुबी राणाले जितेकी थिइन्। त्यसयता मिस नेपालको संख्या डेढ दर्जन पुग्न लागेको छ। पछिल्लो संस्करणकी बिजेता इशानी श्रेष्ठले त मिस वर्ल्डमा समेत ठुलो उपलब्धी हासिल गरिन्। यहाँ हालसम्मका मिस नेपाल र उनीहरुले उपाधी जितेको मिति समावेश गरिएको छ।
https://www.youtube.com/watch?v=DDT2a3Kf2gE
Read Full Discussion Thread for this article