Posted by: rownyc August 4, 2015
पाँचखाल नगर वडा न३ टान्सफर्म जल्दा ७ दिन बितिसक्दा पनि प्राधिकरण बनेपा साखाले कुनै चासो नदेखाएको ले आज मिति २०७२/४/१९ गते कार्यालय मा ताल्चा लगाउदा केन्द्र सम्म हलचल हुदा तेसको २ घण्टामा टान्सफर्म लेराएर बनाउदै।नगर बासीको जय होस
Login in to Rate this Post:     0       ?        
https://www.facebook.com/theneilojha
Read Full Discussion Thread for this article