Posted by: kichhudada_siraha_madar August 1, 2015
Need help for UI INTERVIEW
Login in to Rate this Post:     0       ?        
रोहित भाइ आफै देउ. मरी लानु के छ र. तिमि लाइ तुरुन्तै चाइया होला तर अलिकति समय छ भने दुइ तिन वोटा अन्तर्वार्ता बिगर्दा केहि छैन. सुलेखा र आपना तमिल नादु dot com मा जादा त्यहाँ threaders हरु ले म हेल्प गर्छु भनेर फोन number छाडे होला. तर Do the Right thing ! DIY
Read Full Discussion Thread for this article