Posted by: toughboy July 30, 2015
Login in to Rate this Post:
3
?
Liked by


Brand New Audi Q7 चड्छु
9 to 5 को गतिलै जागिर पनि खान्छु
I Phoneको latest मोडेल पनि छ म सँग
बैंक को खाता हेरेर आँफै पर्छु दंग
ढल्कौछु Ray Ban अनी Prada को Glasses
भर्ना भाछु 24 hour Gym को classes
घर त झन एक महिना अगाडि किनेको
हाल्की GF यी Blonde लाई पनि नजिकैको Bar मा चिनेको
New York City र Las Vegas पनि कती जानु
मैयालाई Road trip र Beach पनि कती लानु
हाकिम भएर काममा सबैलाई पेलेकै छु
Scotch को चुस्की तान्दै Poker पनि खेलेकै छु
6 pack abs कती सुहाउने यो 6 feet को height मा
Mayweather र Pacquiao लाई challenge दिन्छु Boxing को Fight मा
Rolex को घडी टिलिक्क हातमा
साथीभाइ भन्छन दम छ है केटो तेरो बातमा
बेसी नै लाइएछ कि क्याहो केटाहरुलाई गफ
सबले आफ्नो बाटो तताये, MAN LIFE IS TOUGH !!