Posted by: magorkhe1 July 28, 2015
पारसको मुटुमा शल्यक्रिया गर्दा ज्ञानेन्द्र खाना लिएर पुगे
Login in to Rate this Post:     0       ?        
खाना लिएर न गए के बिख लिएर जान्छ त ? 

कुनै जमानामा हेरेको चलचित्रमा खलनायकले बोलेको सम्बादमा " ए मुझे गाली दे रही है या प्रसम्सा "? 
 यो साइबरड्युडले कुन मानसिक्ता लिएर यो लेख टास्यो , त्यो पट्टी मेरो ध्यानाकर्षण भयो | निकम्मा होस् वा फासिमा झुन्डिन पुगेको होस् , एक बाउ बिरामी छोरा हेर्न गयो, तेस्लाई नाटक बनाउनु पर्ने जरुरी थिएन | पारस किताबको खुल्ला पाना भएको छ तिमीले थप कोरी रहनु पर्दैन | लानत छ् तिम्रो पितपत्रकारितामा , एउटा बाउले छोरो भेट्न जादा पनि तिम्रो गिरेको मानसिकतामा  मानब्ता को एक अन्स पनि  पलाएन |
मृत्‍यु सैयामा पुगेका हरुलाई एउटा असल शत्रुले चुप चाप बसिदिन्छ, कुठाउमा भर्तस्ना गर्दैन |
Last edited: 30-Jul-15 12:55 PM
Read Full Discussion Thread for this article