Posted by: futyakarma July 24, 2015
How to let go of my heart
Login in to Rate this Post:     1       ?         Liked by
ल एउटा कविता पढेर फ्रेश बन साथीहरु / दुइदिन को जिन्दगिमा त्यैपनि सुक्रबार के टेन्सन लिन्छौ ?
-------------------------------------------------------------------

थाहा छैन मलाई किन दुख्यो टाउको मेरो येस्सरी
हम्मर लिएर हातमा हानौ जस्तो बेस्सरी

मस्तिस्क पनि कस्तो कठोर हुनथाल्यो भारि
पेन्डुलम जस्तो हल्लिंछ कैले वारि कैले पारि

नाक ले आफ्नो धर्म छोड्ला दिमाग ठेगानमा नहुँदा
छालाले पनि थाहा नपाउला कतै सियोको टुप्पोले छुदा

जिब्रो फेरी तेस्तै अभागि स्वाद्नै पो बिर्सियो
हरेसिब के भाको कुन्नि यो ज्यान उज्यालो मै तर्सियो

कानले पनि सुन्न छोडेछ सबै भन्छन बहिरो
जिन्दगीमा आउन लागे जस्तो छ सारै ठुलो पहिरो

प्रेसर पनि हुदैछ हिजो आज लो हाइ लो हाइ
एस्तो लाग्छ जिन्दगीले गर्न लाग्यो गूड बाइ .. ..
Read Full Discussion Thread for this article