Posted by: magorkhe1 July 17, 2015
साझाको धङ्धङे :TPS
Login in to Rate this Post:     0       ?        
धेरै लामो समय पछी मेरा एक मात्र असल मित्रले घन्टी ठोक्नु भो अनी सोध्नु भो : के भो ब्रो ?
किन सोध्यौ के भयो भनी ? 
"दिमागको पारा २-४ डिग्री चढेको छन नि" ?
किन तेसो भन्यौ ?
तिम्रा साझामा देखिएका कमेन्ट पढेर सोधेको हुँ ? 
भाउजु माइत गएको त हैन वा लामो सेमिनारमा जानु भएको हो ? अर्को प्रश्न को बौछार हुन्छ ! 
मैले सोधे माइत जानु वा सेमिनारमा जानु सँग  साझा  के तादम्य छ ? 
किन नहुनु ? कती भयोबिछोड को पिडा सहेको ?
सुन्नु भो अर्का दिग्गज  का कुरा , क्या अन्तर्यामी ?
साथी हो लौ तपाईं हरुनै जबाफ दिनुस मेरा साथीको प्रश्नको उत्तर। सायद उन्को आफ्नो अनुभभ हो वा अनुमान मात्रै ?

लाहुरे ब्रो तपाईं जस्तै अर्का देखा परे ? लौ खोल्नु होस् " बर्तमान भुत र भबिस्य को बाणी" गरिने नयाँ ब्यवसाय | भारतीयहरुलाई समात्न सके घर बसी बसी कमाइ हुन्छ, एक को भबिस्य बाणी गरिदिनु भए बिज्ञापन पनि गरी रहनु पर्दैन | 
सारा अमेरिकमा भएका आउने छन |
Last edited: 18-Jul-15 08:47 AM
Read Full Discussion Thread for this article