Posted by: magorkhe1 July 17, 2015
धर्म र संस्कृतिले महिलालाई कमजोर बनाएको
Login in to Rate this Post:     0       ?        
सक्ति प्रदर्सन त्रेता देखि कलि युग सम्म चलेको छ | देवताको पालामा आफ्नै किसिम को प्रदर्शन हुन्थ्यो | पुरुसले देखाउने पौरुसत्य भन्दा फरक हुन्छ महिलाले देखाउने सक्ति प्रदर्सन (घर भित्र र बाहिर )|

म त शेर नै हु तर दुर्गा ममाथि विराजमान थीइन भन्ने कुरा सुन्नु भएको छ कि छैन ? घर बाट बाहिरिन नया संकृतिको उपज हो यो | जब महिला हरु घर बसी समय बिताउछन, (शृंगारका सामाग्री मा सिमित रहेको आवस्थामा)  श्रीमानले अथाह सम्पत्ति लुटेर ल्याउछन तेस्को सदुपयोग मात्र हो यो नया संस्कृति | राम्रा कुरा मनन गर्न गाह्रो हुन्छ तर अरु कुरा चाडै फ़स्टाउछन |
लौ त सबै महिलालाई बिकासको पथमा सहभागी बनाएर लाग्यौ भने उनीहरुमा आत्मसम्मान प्राप्ति हुन्छ अनि यो नया संकृति तिर लाग्नु पर्ने समयनै हुँदैन |
Last edited: 17-Jul-15 11:39 AM
Read Full Discussion Thread for this article