Posted by: magorkhe1 July 17, 2015
सोझा नेपालीलाई झुक्याएर कसरी क्रिस्चियन बनाइन्छ ? भिडियो हेर्नुहोस्
Login in to Rate this Post:     0       ?        
New : Slok 
मुकम करोती बाचालम् पङगुम लङुयते ग्रियम |
यत कृपा प्रभु परमानन्दम  यसु ||


This is how they are selling the new religion, as the new nation is eager to grasp many new things. 

जहा गरिबी हुन्छ र अशिक्षा हुन्छ , गास बास र कपासको लागि दर दर ठोक्कर खानु पर्छ , looking for alternative and taking a chance if this is the right tunnel where they can see the true light. 
 बिदेस लगेर चेली बेचेका छैनन् तर बेचिएका छन् आफै | यी नया औतारिलाई भित्र्याउने हाम्रै माओबादि हुन् , अनि यिनलाई भित्र्याउन दीइएको अनुमति बात खरबौ भाग बन्डा मा पारेका छन् |
जब आफ्नै बाट ठगीए , यी नया ठग बाट ठगिनु कुन आइतबार भयो र ? 
Last edited: 17-Jul-15 12:05 PM
Read Full Discussion Thread for this article