Posted by: magorkhe1 July 17, 2015
ज्ञानेन्द्रको सम्पत्तिको मात्र ६ अर्बभन्दा बढीको हिसाव
Login in to Rate this Post:     0       ?        
नयाँ युगल जोडी बन्द कोठामा के के गर्छन् बताइ रहने कुरा हैनन बुझ्ने कुरा हुन | कुन चै नौलो कुरा लेख्यौ वा सुनाउदै छौ ?  

२ सतक देखिका सामन्ती हुन् बर्सको ३ करोड मात्रै हिसाब किताब देखिन्छ ,  AD १९९० देखिका सामन्ती बनेका हरुको हिसाब किताब को खोजि तिमीले गरेका छौ ? Do you have the numbers ? 

मेरो गाउको १३ दिने दाजुभाई खलक पढाइ छोडेर माओबादिमा लाग्यो बाँदर बाट मनुस्य हुदा सम्म इटहरीमा ३/४ कट्ठा जग्गा जोड्यो अहिलेको हिसाबमा २-३ करोड भागमा पारिसक्यो | तिम्रो हाम्रो हिसाब किताब हेर , यिनलाई दान नदिए गिडिने धम्कि आए , हामि सामन्ती कहलायौ अहिले हिसाबमा मुस्किलले १५-२० लाख को जेथा छ | सहरमा घर जग्गा भै अरब पति हरु सामंतिमा परेनन् र पर्दैनन् किनकी गरिब संग यिनको प्रतक्ष सामना हुदैन !
गुल्लाडे हिसाब गर पुर्ब मेची देखि पश्चिम महाकाली सम्म , दक्षिणमा बिहार र उत्तर प्रदेश संग तासिएका तराइ देखि उत्तरमा बिसाल हिमाल सम्मका यी नया सामन्ती हरुले कति बनाए ? के को हिसाब किताब पुर्ब राजा हरुको ?

सक्छस भने निकाल आंकडा यिनी हरुको अनि कसरि २० बर्समा अरब पति बने र बानाइए ? जनतालाई रकम कलम देखाउने मनसाय भए देखा नया सामन्ती हरुको !  
How much you get for copying and pasting in Sajha? 

Last edited: 17-Jul-15 12:43 PM
Read Full Discussion Thread for this article