Posted by: cybernepali July 17, 2015
सोझा नेपालीलाई झुक्याएर कसरी क्रिस्चियन बनाइन्छ ? भिडियो हेर्नुहोस्
Login in to Rate this Post:     0       ?        

काठमाण्डु, २ असार – क्रिस्चियन धर्म प्रचारकहरुले सोझा–सिधा मानिसहरुलाई कसरी मूर्ख बनाएर धर्म परिवर्तनका लागि उत्प्रेरित गर्छन् भन्ने प्रस्ट पार्ने एउटा भिडियो भेटिएको छ । सन् २००९ मै सुर्खेतको एक विकट गाउँमा पुगेर बिरामीको उपचार गर्ने अनि निको चाहिँ यशुले गरेको हो भन्न लगाइरहेको भिडियोमा देख्न सकिन्छ । नेपालमा क्रिस्चियन धर्मका अगुवाहरुले प्रलोभनमा पारेर वा झुक्याएर कसैलाई पनि धर्म परिवर्तन नगराएको दाबी गर्छन् । तर यो भिडियोमा कसरी सोझा मानिसहरुलाई धर्म परिवर्तनका लागि मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको छ स्पस्ट हुन्छ ।


- See more at: http://kathmandutoday.com/2015/06/109611.html#sthash.8YIK6YrW.gNpHJJCs.dpuf
Read Full Discussion Thread for this article