Posted by: instagram July 15, 2015
back to sajha after jail
Login in to Rate this Post:     3       ?         Liked by
दुइ चार दिन साझा मा किन आनन्द भो भन्या यो तोर्पे नभएर पो रैछ . बल्ल त् पनि यो संसार मा छस भन्ने याद आयो !!

पोइल गएकी स्वानी लाइ बारम्बार दुख दिने नेपाली अमेरिका मा पक्राउ !

टेक्सास (जून २८ , २०१५) - आफुलाई छोडेर पोइल जाने स्वानी लाइ बारम्बार दुख दिएको आरोप मा टेक्सास डल्लास मा एक नेपाली पक्राउ परेका छन .
घन बहादुर बुखिच्यौ, स्थाई घर दाङ्ग जिल्ला तुलसीपुर घर भै हाल अमेरिका को डल्लास को टेक्सास मा बस्बास गर्ने नेपाली उक्त आरोप मा पक्राउ परेका हुन् ! नेपाल बाट मेक्सिको हुदै ९ महिना लगाएर अमेरिका छिरेका निज घन ले येह आएर असाइलुम हालेर ग्रीन कार्ड त बनाए तर उनको त्यो खुसि धेरै दिन टिकेन ! नेपाल मा भएकी आफ्नी स्वानी लाइ येहा झिकाए र घर नजिक को गास स्टेशन मा रात्रि कालिन काम गर्ने निज घन कि श्रीमती भने उ काम गर्न गए पछि अर्कै संग सल्केकी थिईन . तेस्को चाल पाएका घन ले स्वानी लाइ फकाउन हरेक प्रयास गरे पनि सफल हुन सकेनन र अन्तत उसकी स्वानी एक अफ्रिकी मूल का अमेरिकी संग गईन . उनले छोड पत्र दाखिल गरे पनि निज घन बहादुर ले मानेका थिएनन् ! छोड पत्र मा उनले निज घन बहादुर को लिङ्ग अति नै सानो भएको ले आफु ले यौन सुख पाउन नसकेको र तेइ कुरा मा विवाद हुदा निज ले स्वास्नी लाइ कुट्ने गरेको आरोप छ . अमेरिका मा श्रीमान श्रीमती ले यौन सुख दिन नसकेर छोड पत्र दिनु लाइ सामान्य मानिन्छ . अन्तत अदालत को निर्णय अनुसार उनले पत्नी लाइ जान दिनै पर्ने भयो ! तेस पछि मानसिक रुप मा बिचिप्त्छ बनेका घन स्वास्नी को नया घर अगाडी बाटो मा छाप्रो हालेर बस्ने गरेका थिए !
स्वानी र जार को पटक पटक को आग्रह लाइ नमाने पछि अन्तत उनकी स्वास्नी ले पोलिस लाइ बोलाउन बाध्य भएका थिए .
संवाददाता विजय थापा
टेक्सास न्युज दोट नप

is this you nigger ?
Read Full Discussion Thread for this article