Posted by: magorkhe1 July 9, 2015
नेपाली नेता दूधबाट खुट्टा धुंलाउदै
Login in to Rate this Post:     0       ?        
पहिले ब्यन्किंग छेत्र सुद्द तलब बाट जीविकोपार्जन गर्ने जागिर ठानिन्थ्यो |
तर मेरो बा ले भन्नु हुन्थ्यो भोजपुरे कोईराला हरुलाई छाल गन्ने कामलगाएको तै पनि कमाइ गर्न छोडेनन् रे |
बिदेशी विनिमय को काम गर्नेले कमाए र कमाउदै छन् | तर कमाउनै पर्छ भनेर दिल दिमाग एक गरे पछि जो कोहि भोजपुरे कोईराला लाइ माथ गर्न सक्छन र गर्दै छन् |
थाहा भएन त्यो टेक्निकल पक्ष | आज भोलि बित्तिय संस्थानमा सरेको छ कमाउ भन्ने प्रबृत्ति |
Read Full Discussion Thread for this article