Posted by: nepalilaure July 9, 2015
साझाको धङ्धङे :TPS
Login in to Rate this Post:     0       ?        
@KKP
लोल , १५०% attention रे / १५० त होइन ५०% भन्दा माथि भए त A Einstein कै हाराहारी मा पुगिन्थ्यो होला नि \

मलाई पनि गोर्खे ब्रो को कमेन्ट हरु पहिला पहिला तेसतई लाग्थ्यो , तर त्यो twitter मा follow गर्ने भंचन नि हो तेस्तै गरेपछि गोर्खेको कमेन्ट बुझिन्छ \ मैले बुझे अनुसार उहालाई अलिअलि भैरब अर्याल ले छोएको छ (फेरि खुस्केको भन्या होइन है ;)), positive sense मा नै हो \

जोक गरे जस्तो लागेपनि तेस्भित्र गहिरो अर्थ हुन्छ है गोर्के ब्रो को कमेन्ट मा , यो साझामा खाली TPS का TPS देखेर अत्ति भएर यो जोकको निर्माण गरेको होला जस्तो लाग्छ मलाई त ;)
Read Full Discussion Thread for this article