Posted by: magorkhe1 July 9, 2015
नेपाली नेता दूधबाट खुट्टा धुंलाउदै
Login in to Rate this Post:     0       ?        
लाहुरे ब्रो :
यी गुल्लाडे हरुको उखान सुन्नु भएको छैन : सोझो औलाले घिउ आउदैन | मैले चिनेका आफन्तले जमानामा किनेको टुक्रा टुक्रा जग्गाको एउटा तल्शिंग" हराचा "५० बर्स सम्म खोज्न सकेनन | यो भूमिगत गिरोहले CIA र FBI लाइ माथ गर्ने जासुसी गर्छन ले भेट्टाएर किनेछ | नया तल्शिंग ५० लाखदेउ भन्ने धम्कि दियो र अहिले मुद्दा चल्दै छ | ४ आना भन्दा कम भए कित्ता काट गर्न मिल्दैन अनि सरकारी कार्यालयका ढुकुवाले ३ आना ३ पैसाको जग्गालाई चार आना २ पैसा बनाइ दियो |
पैसा पाए पछि लिङ्ग परिवर्तन पनि गरिदिन्छन कागजमा : तेत्रो पावर छ |

खान पाए अलकत्रा मात्र हैन मल मुत्र पनि पिउन पछि पर्दैनन् अचम्म मान्ने पर्दैन |
Read Full Discussion Thread for this article