Posted by: Bhinazu October 15, 2004
Lady's Zone
Login in to Rate this Post:     0       ?        
बहिनिहरु, म एउटा कुरा सोध्छु है । जस्तै ५ जना केटीहरु (उदाहरणको लागि सानु, स्वती, ,,,, गरेर ५ जना ) सँगै हिँडिरहेको बेला केटाहरुले जिस्क्यायो के, ए नक्कली ! भनेर त्यती बेला ५ जनाले नै यो एउटै कुरा सोचिरहेको हुन्छ रे के। पक्कै मलाई मलाई भन्या हो, सब भन्दा त म बेस्ट छु नि। हो ?
Read Full Discussion Thread for this article