Posted by: magorkhe1 July 6, 2015
suggestions will be a great help
Login in to Rate this Post:     0       ?        
अ. प्र. का. नामका साथि संगै कलेज जान्थ्यौ | जाड खाए पछि नेपाल फोन मार्नु पर्ने अनि फोन गर्दा गर्दै निदाउने | पढाइ छोडेर DC लागे , आफु त डुबे डुबे हामीलाई पनि अलि अलि दुबाएका थिए सुन्छु १५ बर्स पछि नेपाल फर्के रे ?
आज यिनको सम्झना आयो | Try to be mature and think logically and be responsible. 
Last edited: 06-Jul-15 03:44 PM
Read Full Discussion Thread for this article