Posted by: magorkhe1 July 6, 2015
Controversial article नारी कि आइमाई! - सियोको स्थिरतामा निर्भर गर्छ धागोको प्रवेश।
Login in to Rate this Post:     0       ?        
यो धागो लाइ तन्क्यादै छ अनि दोश्रो र तेश्रो पल्ट टासिदै छ |

लेखकले कुरा आफ्ना क्षमताले भ्याउने गरि लेख्नु भएको छ तर वहामा महिलाको साररिक र मानसिक बिषयमा अध्ययन को कमि भएको कुरा दोहोर्याउन चाहन्छु | मानिस मात्र एस्स्तो प्राणी हो जसको ध्राण सक्ति आखामा हुन्छ | पुरुसको उमेर, स्वास्थ्य र व्यक्तिगत मानसिक स्तर अनुसार महिलालाई देख्ना दिमागले लिंगमा रक्त प्रबाह पुर्याई रतिक्रिया को लागि ( २४/७ , दिनमा २-४ पल्ट ) तयार हुन्छन , अनि जति यस कुरा बाट टाढा हुन्छा तेतिनै आकर्सित हुन्छन |
कुनै कुनै महिला मात्र अपबाद होलान आकर्सक पुरुस देख्ना साथ् सम्भोगको लागि तयार हुने | अन्यथा सेक्स आखामा हैन बाताबरण र मानसिकता मा भर पर्छ तेसैले सबै महिलालाई आकर्सित पुरुस देख्ना साथ् उनीहरुको भगमा ( योनिमा ) पुरुसको जस्तो रक्त प्रबाह  भएर सम्भोग को लागि तुरुन्तै तयार हुँदैनन् र लेखकले भन्नु भए झैँ महिला बलवान भएका भए उनीहरुले पनि बलात्कार गर्थे | के यो संसारमा तपाइँ हामि जस्ता ५ फीट ४-५ इन्च ५०-५५ केजीका मानिसलाई पछार्न नसक्ने महिला हुदै नभएका हुन् र ? कतिवटा बलात्कार का घटना सुन्नु भएको छ आज सम्म ? तपाइले भने जस्तै हुने भए तपाइँ नै हुनु हुन्थ्यो पहिलो victim |
Last edited: 06-Jul-15 12:04 PM
Read Full Discussion Thread for this article