Posted by: Bhinazu October 15, 2004
math Problem!
Login in to Rate this Post:     0       ?        
मेरो बिचारमा नि ० मिटर प्रति सेकेन्ड ब्याख्या त्यहाँ लगेर एउटा ढुन्गा राखेर हेर्नुस् त, कतै पनि जान्न । १० मिटर प्रति सेकेन्ड तलतिर ब्याख्या त्यहाँ लगेर एउटा बाँदर राखेर हेर्नुस् त १ सेकेन्डमै १० मिटर माथि ऊफ्रीन्छ र रुखमा चढ्छ । गति १० मिटर प्रति सेकेन्ड तलतिर रिलेटिभ टु द वाँदर ० मिटर प्रति सेकेन्ड रिलेटिभ टु गिरिजा ब्याख्या त्यहाँ लगेर प्रधानमन्त्रीको कुर्सी राखेर त्यसमाथि गिरिजा राख्नुस् त त्यो कुर्सिले गिरिजालाई तान्छ चुम्बकले जस्तै। ज्यान गयो उठ्न मान्दैन गिरिजा त ।
Read Full Discussion Thread for this article