Posted by: magorkhe1 July 1, 2015
Login in to Rate this Post:
0
?
एउटा कुरा सोधौ ?
गैर आबासिय नेपालि नागरिक हरु युरोप , अमेरिका र अस्ट्रेलिया बस्ने मात्रै हुन् ? समानताको कुरा गर्ने हो भने सबै महादेशमा बस्ने गैर आबसिय नेपालीलाई समाबेस गर्नु पर्छ नत्र यो Discrimination भयो |
लामो समय देखि दोहोरो नागरिकता नदिने कारणमा भारतीय मुलका नपाली हरु बात नेपाल सरकारले दिएको सुबिधा देखि अन्य कारण हरुले नेपाललाई हानि नोक्सानी जति हुन्छ त्यो अमेरिका, युरोप र अस्ट्रेलिया बस्ने नेपालिलाइ दोहोरो नकारिकता दिई पाइने फाइदा भन्दा सैयौ गुणा बढी हुनेछ | तेसै कारणले रोकिएको थियो |
अब तपाइँ हरु भन्नु होला यो नेपाल सरकारको निर्णय हो : हामीलाई किन टाउको दुखाइ ?