Posted by: Geology Tiger June 30, 2015
Going to Nepal
Login in to Rate this Post:     0       ?        
लोल गोर्खे ब्रो, अमेरिकामा बसी बसी नेपालको भूकम्पको अनुभव हुदो रहेछ । तर साँच्चै भन्ने हो भने नेपालमा यो भूकम्प सस्तैमा टरेको हो । नत्र यो भूकम्प जादाँ धेरै धनजनको क्षति हुने अनुमान गरिएको थियो । या भनु जत्रो भूकम्प जान्छ भनिएको थियो त्यत्रो गएन । पश्चिम नेपालमा अर्को ठुलो भूकम्प जाने संम्भावना अझै छदै छ । तर जे जस्तो खतरा भए पनि आफू जन्मेको देशको माया लागिहाल्छ नि ।
Read Full Discussion Thread for this article