Posted by: magorkhe1 June 30, 2015
Going to Nepal
Login in to Rate this Post:     0       ?        
गरौ साथि गरौ |
भुकम्प गए पछि २ साता नेपाल बसेर आए अनि त्यो बेला ७.३ रेक्टर को भुकम्प भोग्नु परेको थियो | 
मेरो क्युबिकल मानिस हिड्ने बाटो मै पर्छ | कुनै को हिडाई धेरै Heavy रहेछ मेरो कम्पुटर एति कम्पन हुन्छ कि नेपालमा हुदा आएको ७.३ ले तर्साए झैँ घरि घरि तर्सिन्छु |
Last edited: 01-Jul-15 08:10 AM
Read Full Discussion Thread for this article