Posted by: magorkhe1 June 24, 2015
bidesh janu thik ki
Login in to Rate this Post:     0       ?        
सक्छौ जागिर नखाउ, व्यापार गर , झन्डा मुनि बस दर्बार नपस | यो उखान जसले लेख्यो अबस्य भबिस्य देखेर ल
ब्यापार अपार नै छ , दरबार पस्ने हरु सप्रेका छैनन् , झण्डा मुनि बस्ने अरब पति भाका छन् | तेसैले विदेश जाने भन्दा झण्डा मुनि बसे बेस |

मलाइ दुख्यो औषधि चाहियो भनेर उपचार गर्नलाई सिटामोल दिए जस्तो हो र ? के दुख्यो कहा दुख्यो कसरि दुख्यो कुन कुन बेला दुख्छ , के खाएको बेला दुख्छ आदि पनि बताए पछि दुखाइ को निर्क्योल गर्न सजिलो पर्छ | बाउआमालाइ भोक लाग्यो बने पछि के मिठो लाग्छ भनि पस्किएर दिए झैँ साझा बासीले तिम्रो बारे क देखि ज्ञ थाहा छ अनि दिई हल्छां सुझाब भनि कुन देश जाउ भनि सोध्यौ ?

पहिले आफ्नो आर्थिक स्थिति , पारिवारिक स्थिति , पढाइ , चाख , बिसेष ज्ञान र अनुबभ , दक्षता , उमेर , के के गरि रहेको अहिले , सफल असफल के भईयो आदि इत्यादि खुलासा गरि सके पछि विदेश किन र कुन देश जादा ठिक होला अनि बताउन सकिएला | धागो बुन्न को लागि साझामा खाता खोलेको त हैन ?


Read Full Discussion Thread for this article