Posted by: magorkhe1 June 23, 2015
पूर्वराष्ट्रपतिदेखि पूर्व सभामुखसम्मलाई आजीवन आवास, गाडी र सचिवालय सुविधा
Login in to Rate this Post:     0       ?        
 बिर्ता को सृजना

राणा र राजाको पालामा मुखैले बिर्ता बाडिन्थ्यो अनि राणा र राजाका आसे पासे ले पाउथे अनिले अनि तेस्तै बिर्ता को सृजना गरे  अनि यो बिर्ता पाउनेमा अब होड बाजी हुनेछ कुन पार्टीको नेताले आजिबन सुबिधा पाउने भनेर : अब यी बिर्ता वाल सिट हरुको लागि कडै प्रतिस्पर्धा हुने भयो  भने राजा फालिए अनि नया राजा बन्दै गए |

कुनै दिन पुर्ब प्रधान मन्त्रि र उप प्रधान मन्त्रीलाई पनि बनाउन बेर छैन ?  


लुटको धन फुपू को श्राद गर : बनाउ नियम आजिबन रोजगारी बनाउ | गरिब देशका धनि बन्ने नेता हरु |


Last edited: 23-Jun-15 12:55 PM
Read Full Discussion Thread for this article