Posted by: magorkhe1 June 19, 2015
गलत भूकम्प शिक्षाले' डेढ सय बालबालिका चेपिए
Login in to Rate this Post:     0       ?        
अल्प ज्ञान / विध्या भयंकरि भनेको यही हो |

जहा भाग्ने बिकल्प छैन तेस्तो ठाउमा पो मेच , खाट मुनि लुक्ने |


त्यो पादरीले चाहि इसुले बचाउछन भनि ढोका थुनेर मारेको थियो : जो झ्याल बाट भागे बाचे |
Read Full Discussion Thread for this article