Posted by: stallon June 18, 2015
Countries Currently Designated for TPS
Login in to Rate this Post:     0       ?        
समय भन्दा पहिला भ्यागुतो उफ्र्या जस्तो उफ़्रन छोडौ , र वास्तविकता तिर फरकम | नेपाल प्रति बिशेष झुकाब भाका congressman र केहि मेडियाले प्रोपोगान्डा मचाई दि हाले 'NEPAL लै TPS ' दिए भनेर , जबकि TPS for Nepal granted भनेर USCIS का हरुले आधिकारिक रुपमा घोसना गर्ने बाकि नै छ | आज फोन गरेको , एक दम अनभिज्ञता प्रकट गरे | सायद information disseminate न भाको हुनु पर्छ कि खै के हो operator हरु सम्म | खैर जे भए पनि , नेपाललाइ TPS grant गरे भने हामि सब जना खुसि होइन्छ , तर येसरी हावा भर ढ्यांग्रो पिट्ने काम नगरे अलि जाति हुने थियो कि? जब समय आउछ, तब उफ्रौला |
Read Full Discussion Thread for this article