Posted by: magorkhe1 June 18, 2015
धेरै बोल्नै पर्दैन, फोटोले नै देखाउँछ UN को WFP ले गोरखामा कस्तो चामल बाँड्यो?
Login in to Rate this Post:     0       ?        
यो त रुन्चे डल्लो पो रहेछ |
दशकौ अघि नेपाल खाध्य संस्थानले पश्चिम मा चामल पठाएको गाउले ले किनेर घर लगे | कुडो बनाएर दिदा बस्तु भाउ ले पनि नखाने : " रुन्चे डल्लो " नाम बात पत्रिकामा निस्किएको थियो |

यो चामल ३-४ बर्स अघिको हुनु पर्छ , चिसो ठाउमा राखिएको हुनु पर्छ ? ढुवानी गर्नु अघि स्याम्पल चेक गर्नु पर्दैन थियो ?
यो चाहि सित्तैको रुन्चे डल्लो परेछ !
Read Full Discussion Thread for this article