Posted by: lekalikrishna June 18, 2015
Health
Login in to Rate this Post:     0       ?        
मित्रहरु
राम्रो अनुभव राखिदिनु भयकोमा धन्यवाद/ म एक जना doctor को म गैराछु तर निको भएन धेरै लामो समय भै सक्यो झन्डै ८ महिना जति त्यो doctor ले एक special खालको जुत्ताको sole दिएको छ तर ठिक भै रछैना/
अरु कसैको अनुभव पनि पाउन/ अनि जय्पशुपतिनाथ मित्र म TX मा हो /
Read Full Discussion Thread for this article