Posted by: lekalikrishna June 17, 2015
Health
Login in to Rate this Post:     0       ?        
साझा बासीहरु/
यहाहरु कसैलाई पैताला कुर्क्च्चो को भाग धेरै दुख्ने र पोल्ने समस्या भएर निको भएको कोहि साथी भए देखि कस्तो उपचार गर्नु भयो र कसरि सन्चो भयो कृपया अनुभव भए बताइदिनुस न धेरै दुख पाइयो / कृपया सहि सल्लाह मात्रै है मित्र हरु
Read Full Discussion Thread for this article